Pratima Books

Main Banner.

Pratima Books

Dudhpati, Bhaktapur-1.

Pratima Books

Dudhpati, Bhaktapur-1.

Pratima Books

Dudhpati, Bhaktapur-1.

Pratima Books

Dudhpati, Bhaktapur-1.

Thursday, September 18, 2025

Entrance Manual for Grade 6 (10th Edition)

 


प्रस्तुत पुस्तक Entrance Manual for Grade 6 (दशौँ संस्करण) विगत १3 वर्ष देखि अविच्छिन्न रुपमा प्रकाशित हुदै आइरहेको पुस्तक हो । कक्षा ५ उत्तीर्ण गरी देशका प्रतिष्ठित शिक्षण संस्थाहरूमा कक्षा ६ मा प्रवेश गरी अध्ययन गर्ने विद्यार्थीहरूको प्रवेश परीक्षा तयारीका लागि यो पुस्तक तयार पारिएको हो । सबै अभिभावकलाई आफ्ना बालबालिकालाई प्रतिष्ठित शिक्षण संस्थामा अध्ययन गराऔँ भन्ने प्रबल इच्छा हुन्छ । तर त्यस्ता शैक्षिक संस्थाहरूमा भर्ना लिने सङ्ख्या सीमित हुन्छ जसका कारण प्रतिस्पर्धामा अब्बल ठहरिने विद्यार्थीहरूले मात्र स्थान पाउन सक्दछन् ।

कलिला बालबालिकाहरूलाई परीक्षा तयारी कक्षामा सहभागी गराउनु व्यावहारिक रूपमा जटिल कार्य हो । परीक्षा तयारीका लागि कक्षा नै लिनु नपरोस् भन्ने उद्देश्यले यो पुस्तक तयार पारिएको हो । आधुनिक सिकाइ शैली एवं प्रतिष्ठित विद्यालयहरूमा सोधिने गरेका वा सोधिन सक्ने प्रश्नपत्रहरूका प्रशस्त नमुना समावेश गरी सरल तथा बोधगम्य शैलीमा यो पुस्तक तयार पारिएको छ, जसका माध्यमले बाबुनानीहरू घरमै बसी परीक्षा तयारी गर्न सक्छन् ।

प्रस्तुत पुस्तक प्रवेश परीक्षाका लागि मात्र नभएर माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सन्दर्भसामग्रीका रूपमा समेत प्रयोग हुन सक्छ किनकि राम्रो अध्ययनका लागि आधारभूत ज्ञान अत्यावश्यक हुन्छ । यस पुस्तकले आवश्यक आधारभूत ज्ञानमा विद्यार्थीलाई सक्षम बनाउन समेत सहयोग गर्दछ ।

यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनु भएको छ । ती महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तकलाई यथासम्भव स्तरीय बनाउने प्रयत्न गरिएको छ, थप स्तरीय बनाउनका लागि प्रयोगकर्ताहरूबाट सुझावको अपेक्षा गर्दछौँ ।

यो पुस्तक निम्न पसलहरूमा पनि उपलब्ध छ ।

प्रतिमा बुक्स                                                                     हेरिटेज पब्लिशर्स एण्ड डिस्ट्रिब्युटर्स 

रानीपोखरी, भक्तपुर                                                           भोटाहिटी, काठमाडौं
☎ 01-6610572                                                                ☎ 01-5321291 | 5329770


गार्खे बुक डिपो                                                               न्यू प्रभात स्टेशनरी

देशी लाइन, धरान–६                                                        बुद्धपथ, सुर्खेत
☎ 025-524778 | 9852049859                                        ☎ 083-520075 | 9858050410


अभिषेक पुस्तक पसल                                                    बास्कोटे पुस्तक पसल
बर्दिबास, महोत्तरी                                                            अत्तरिया, कैलाली
☎ 044-550313 | 9854031191                                        ☎ 091-550583 | 9868412830


उपेती पुस्तक भण्डार                                                     न्यू पुष्पाञ्जली पुस्तक पसल
पर्सा, चितवन                                                                   पर्सा, चितवन
☎ 9855059438                                                             
☎ 056-582624 | 9845107701


मनोकामना बुक्स एण्ड स्टेशनरी                                    विशाल पुस्तक सदन

पोखरा                                                                            हस्पिटल लाइन, बुटवल
☎ 061-580441 | 9856057964                                        ☎ 071-546559 | 9857030210


Daraz Online Shopping 

प्रतिमा बुक्स

असोज २, २०८२

Share:

Thursday, June 26, 2025

PEZ is Here! Prepare. Perform. Progress.

 Pratima Education is set to launch the Pratima Entrance Zone (PEZ) on 10th July 2025, coinciding with the auspicious occasion of Guru Purnima.

Pratima Books, established in 2010, has been publishing the popular Entrance Manual series for the past 15 years.

PEZ offers comprehensive entrance preparation classes for students from Grade IV to Grade VIII, covering all key subjects:

  • Mathematics

  • Science

  • English

  • Nepali

  • GK & IQ

Join us to build a strong academic foundation and excel in your entrance preparation journey!

👉 Visit: www.pratimaedu.com

Share:

Thursday, July 18, 2024

Entrance Manual for Grade VI

 


प्रस्तुत पुस्तक Entrance Manual for Grade VI  (नवौँ संस्करण) विगत १२ वर्ष देखि अविच्छिन्न रुपमा प्रकाशित हुदै आइरहेको पुस्तक हो । कक्षा ५ उत्तीर्ण गरी देशका प्रतिष्ठित शिक्षण संस्थाहरूमा कक्षा ६ मा प्रवेश गरी अध्ययन गर्ने विद्यार्थीहरूको प्रवेश परीक्षा तयारीका लागि यो पुस्तक तयार पारिएको हो । सबै अभिभावकलाई आफ्ना बालबालिकालाई प्रतिष्ठित शिक्षण संस्थामा अध्ययन गराऔँ भन्ने प्रबल इच्छा हुन्छ । तर त्यस्ता शैक्षिक संस्थाहरूमा भर्ना लिने सङ्ख्या सीमित हुन्छ जसका कारण प्रतिस्पर्धामा अब्बल ठहरिने विद्यार्थीहरूले मात्र स्थान पाउन सक्दछन् ।

कलिला बालबालिकाहरूलाई परीक्षा तयारी कक्षामा सहभागी गराउनु व्यावहारिक रूपमा जटिल कार्य हो । परीक्षा तयारीका लागि कक्षा नै लिनु नपरोस् भन्ने उद्देश्यले यो पुस्तक तयार पारिएको हो । आधुनिक सिकाइ शैली एवं प्रतिष्ठित विद्यालयहरूमा सोधिने गरेका वा सोधिन सक्ने प्रश्नपत्रहरूका प्रशस्त नमुना समावेश गरी सरल तथा बोधगम्य शैलीमा यो पुस्तक तयार पारिएको छ, जसका माध्यमले बाबुनानीहरू घरमै बसी परीक्षा तयारी गर्न सक्छन् ।

प्रस्तुत पुस्तक प्रवेश परीक्षाका लागि मात्र नभएर माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीका लागि सन्दर्भसामग्रीका रूपमा समेत प्रयोग हुन सक्छ किनकि राम्रो अध्ययनका लागि आधारभूत ज्ञान अत्यावश्यक हुन्छ । यस पुस्तकले आवश्यक आधारभूत ज्ञानमा विद्यार्थीलाई सक्षम बनाउन समेत सहयोग गर्दछ ।

यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु¥याउनु भएको छ । ती महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तकलाई यथासम्भव स्तरीय बनाउने प्रयत्न गरिएको छ, थप स्तरीय बनाउनका लागि प्रयोगकर्ताहरूबाट सुझावको अपेक्षा गर्दछौँ ।

प्रतिमा बुक्स

श्रावण १८, २०८१

Share:

Thursday, June 27, 2024

Entrance Manual for Grade I

Entrance Manual for Grade I

प्रस्तुत Entrance Manual for Grade I पुस्तक साना भाइबहिनीहरूका लागि प्रतिष्ठित विद्यालयहरूले लिने प्रवेश परीक्षाको सहयोगका लागि तयार पारिएको हो । यस पुस्तकले उनीहरूको शैक्षिक यात्रा आत्मविश्वासका साथ अगाडि बढाउन आवश्यक तयारी, स्रोतसामग्री, र मार्गदर्शन प्रदान गर्दछ । यसले दीर्घकालीन शैक्षिक सफलताका लागि बलियो आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।

यस पुस्तकमा अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामान्य ज्ञान तथा आई.क्यू.का आधुनिक सिकाइ शैली र अभ्यासहरू प्रशस्त मात्रामा समावेश गरिएका छन् । यस पुस्तकमा चित्रात्मक विधिद्वारा सिकाइ सहजीकरण गर्न खोजिएको छ, जसले गर्दा नानीबाबुहरू आफै पुस्तकको मद्दतले सिक्न सक्छन् ।

यस पुस्तकमा बालबालिकाहरूको सिकाइ यात्रामा प्रभावकारी रूपमा सहयोग गर्नका लागि व्यवहारिक सुझावहरू समावेश गरिएका छन् । घरमै सकारात्मक र सहायक वातावरण सिर्जना गरेर अभिभावकहरूले आफ्ना बालबालिकाहरूको शैक्षिक अनुभवलाई थप प्रभावकारी बनाउन सक्नेछन् ।

यस पुस्तकलाई आगामी दिनमा अझ स्तरयुक्त बनाउनका लागि उचित एवम् रचनात्मक सुझावको अपेक्षा गर्दछौँ । 



Share:

Monday, April 15, 2024

Our Heartfelt Gratitude!

On the auspicious occasion of 14th Anniversary of Pratima Books being celebrated on 5th Baishakh, 2081, i.e., the day of Ram Nawami, we cordially thank all our customers, suppliers, distributors, and well-wishers for their constant cooperation and solid support throughout. 

Our key to success is your trust and encouragement.

Share:

Wednesday, February 14, 2024

Entrance Manual for Grade VI (8th Revised Edition)

 


The Entrance Manual for Grade VI, 8th Revised Edition, is designed to assist students aiming to gain admission to renowned schools at the Grade VI level.

Every parent aspires for their children to study in reputable educational institutions. However, admission to such distinguished schools is limited. Therefore, this manual incorporates modern teaching methods and simplified exercises to mitigate the necessity for external assistance.

Based on common questions asked in these schools, the manual covers English, Mathematics, Nepali, Science, G. K. & I. Q., offering 48 Practice Sets, 3 Model Questions, along with Answers & Explanations.

It serves not only as a resource for entrance exams but also as a study aid for lower secondary students, emphasizing the significance of fundamental knowledge for success.


- Pratima Books

18th February 2024


Share:

Tuesday, October 25, 2022

Entrance Manual for Grade 6 (7th Edition)



प्रस्तुत Entrance Manual for Grade 6 पुस्तक आफ्नो घर वरिपरी विद्यालयबाट प्राथमिक शिक्षा उत्तीर्ण गरी देशमै नाम चलेका शिक्षण संस्थामा निम्न माध्यमिक तहमा प्रवेश पाउन चाहने साना भाइबहिनीहरूका लागि तयार पारिएको हो । 


सबै अभिभावकको आफ्नो बालबालिकालाई राम्रो शिक्षण संस्थामा अध्ययन गराऔँ भन्ने प्रबल इच्छा हुन्छ । जब कि त्यस्तो नाम कमाएको विद्यालयमा विद्यार्थी भर्ना लिने सङ्ख्या सीमित हुन्छ । 

कलिला बालबालिकाहरूलाई घरबाहिर Coaching वा Tuition पठाउन अति नै गाह्रो हुन्छ । त्यसैले बाहिर पठाउन नपरोस् भन्ने उद्देश्यले यस पुस्तकमा आधुनिक सिकाइ शैली र अभ्यासहरू प्रशस्त मात्रामा समावेश
गरिएको छ । यसले गर्दा नानीहरू आफै पुस्तकको मद्दतले सिक्न सक्छन् । 

यो पुस्तक त्यस्तै विद्यालयहरूमा सोध्ने गरेका वा सोध्न सक्ने प्रश्नपत्रको आधारमा सरल भाषामा तयार पारिएको छ । यस पुस्तकमा English, Mathematics, Nepali, Science, G. K. & I. Q., Practice Sets, Model Questions र Answers & Explanations समावेश छन् ।

यो पुस्तक प्रवेश–परीक्षाका लागि मात्र नभएर निम्न माध्यमिक तहका विद्यार्थीहरूका लागि सन्दर्भसामग्री पनि हो किनभने निम्न माध्यमिक तहमा राम्रो अध्ययन गर्नका लागि आधारभूत ज्ञानहरू अति नै आवश्यक हुन्छ । ती आधारभूत ज्ञानहरू यस पुस्तकमा समेटिएका छन् । 
 
यो पुस्तक तयार पार्न विभिन्न व्यक्तिहरूले प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पुयाउनु भएको छ । ती महानुभावहरूप्रति हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दछौँ । पुस्तक सकेसम्म स्तरयुक्त बन्न सकोस् भनी प्रशस्त प्रयास गरिएको छ । यस पुस्तकलाई आगामी दिनमा अझ स्तरयुक्त बनाउनका लागि उचित सुझावको अपेक्षा गर्दछौँ ।
- प्रतिमा बुक्स
18th November 2022
Share:

Follow Us

Contact Form

Name

Email *

Message *

Blogger templates

Sora Cart

In this blog, you can find the books details published and distributed by Pratima Books, Bhaktapur, Nepal. You can also find the stationary, sports materials. school uniform. and many more related to students./p>