कक्षा आठमा नेपाली सरले पहिलो पटक नेपालीगजलको–बारेमा कक्षालिनु भयो भानुभक्त र अरु एक–दुई जनाको गजल सरले बाचन गर्नु भयो र गजलका केहि नियमसिकाउनुभयो । नियमनबुझे पनि म गजलप्रतिआकर्षित भएँ । आफुपनिगजल लेख्न सक्छु भन्ने लाग्यो मलाई । यद्यपीत्यसबेलाफाट्टा–फुट्टाएक–दुई वटा लेख्नु वाहेक मैले खासै लेखिन लेखेका पनि सुरक्षाको साथ राखिन तर याहाको होस्टल बसाई र कडा अनुसासनले कहिले कहि मन विरक्तिदा मैले पुनःगजल कोरे र आजत्यसले सँग्रहको रुप लिएको छ ।
यो कृतिप्रकाशित गर्नु भनेको थुप्रै व्यक्तिहरू प्रति ऋणीहुनु हो । जसमा मेरो गल्ती र कमजोरी सच्याएर राम्रो लेख्न प्रेरणा दिनुहुने नेपालीविभागकाप्रमुखश्री विष्णु प्रसाद अधिकारी र नेपालीशिक्षकध्रुव बस्याल प्रति म विशेष आभारी छु । यस्तै सह–प्राचार्य कुमार गुरुङ्ग सर, मानविकीविभागप्रमुख दल प्रसाद पुन, अङ्ग्रेजीविभागप्रमुख हरि सुवेदी सर, होस्टेल सुपरीटेण्डेन्ट रामकृष्ण अधिकारी सर र इ.सि.ए. विभागप्रमुखजीतकुवँर सर र सम्पूर्ण महाविद्यालय परिवार प्रति म आभारी छु । किताबप्रकाशनमाल्याउनविशेष सहयोग गर्नुहुने लाईब्रेरियनश्री मनोज कुमार साह र प्रतिमाबुक्स प्रति म विशेष ऋणी छु ।
यसै गरी सदैव मेरो प्रेरणाको श्रोत रहनु भएको मेरो स्वर्गीय हजुर बुवा, हजुर आमा ड्याडी, ममी, अंकल, आन्टी, ठुलो बुबा, ठुलो ममी, दिदिहरू कल्पना, अप्सरा, बहिनीबिनिता, आस्था, प्रजिना, दाई नवराज, अमर राज, सुवास र भाई गोविन्द, विक्रम, श्रोजन र रिबासप्रतिपनि म आभारी छु । यसै गरी मित्रद्वयनीरज श्रेष्ठ र बुलेट खत्रीलाई म विशेष धन्यवाददिन चाहन्छु । महाविद्यालयको मानविकी र अन्य सङ्कायकाएकतिसौ ब्याचकाअन्यमित्रहरूलाई धन्यवादनदिई उनीहरू प्रतिपुर्वग्राहीहुन सक्दिन ।
अन्तमा देशकाविकृति र विसङ्गति विरुद्ध मेरो यो सानो अभियान सफलबनाई दिनुहुन्छ भन्ने मेरो विश्वास छ ।
– गजलकार
Casino.com Archives - ScoopGo
ReplyDeleteCasino.com Archives - 뱁전 카지노사이트 ScoopGo.com's collection of online casino apr casino and sports betting tips, aprcasino casino games, video slots, https://aprcasino.com/ live dealer games and more! gri-go.com